2

Logo २०८३ बैशाख १३ आइतबार
बनारस पुगेर प्रधानमन्त्री देउवा आजै स्वदेश फर्कनुहुने

बनारस पुगेर प्रधानमन्त्री देउवा आजै स्वदेश फर्कनुहुने


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
1.5K

काठमाडौं ।

तिनदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस पुगेर आजै स्वदेश फिर्ता हुनुहुनेछ । उत्तर प्रदेशको धार्मिकस्थल बनारसमा हुने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्दैहुनुहुन्छ । काशी विश्वनाथको मन्दिरमा दर्शन गर्ने, उत्तरप्रदेश र नेपालका बिषयमा सामान्य  छलफल हुने जनाइएको छ।

गत शुक्रबार ४ मन्त्री सहित ४० जना टोली सहित भारत भ्रमणमा रहनुभएका देउवाले शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com