2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा श्रृजनशील कप २०७९ शुरु

रामपुरमा श्रृजनशील कप २०७९ शुरु


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
1.5K

पाल्पा

पाल्पाको रामपुरमा श्रृजनशील कप २०७९ शुरु भएको छ ।रामपुर श्रृजनशील युवा क्लबको आयोजनामा रामपुर ६ बिजयपुर मैदानमा 11 A said खुल्ला फुटवल प्रतियोगिता शुरु भएको हो ।

क्लबको २४ औं बार्षिकोत्सवको अबसर पारी आयोजना गरिएको प्रतियोगितामा पाल्पा सहित स्याङ्जा, तनहुँ सहितका जिल्लाका फुटवल टिमले भाग लिएको आयोजक क्लबका अध्यक्ष ताल बहादुर थापा (गुप्त)ले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल,  ट्रफी र उपबिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट किपर, बेष्ट डिफेन्डर, हाई स्कोर, राइजिङ खेलाडी र म्यान अफ दि म्याच र फेयर खेलाडीको उत्कृष्ट छ्नौट गरिने खेल संयोजक राम बहादुर थापा( राजु) ले जानकारी दिनुभयो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच आइतबार उद्घाटन गरिएको र उद्घाटन खेल मैत्रीपुर्ण रुपमा संचालन भएको क्लबका सचिव रबि भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com