मंगलबार बढ्यो सुनचाँदीको मुल्य
मंगलबार बढ्यो सुनचाँदीको मुल्य
631
काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।सुन बढेसँगै ९६ हजार ९ सय पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ४ सय रुपैयाँ छ।
त्यस्तै मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट