2

Logo २०८३ बैशाख १३ आइतबार
६ लाख घुस लिदै गर्दा पर्यटन मन्त्रालयका उपसचिव नेपाल पक्राउ

६ लाख घुस लिदै गर्दा पर्यटन मन्त्रालयका उपसचिव नेपाल पक्राउ


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९
2.1K

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

नक्सालमा ६ लाख घुस सहित उनी पक्राउ परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस लिदै गरेको अबस्थामा अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com