2

Logo २०८३ बैशाख १३ आइतबार
अनलाइन राहदानी आवेदन अब दिउँसो खुल्ने

अनलाइन राहदानी आवेदन अब दिउँसो खुल्ने


Sabalnews प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
939

काठमाण्डौ ।

राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन अब  बिहान ११ बजे खुलाउने भएको छ ।

यसअघि अपरान्ह साढे ४ बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलि (मंगलबार) देखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि आवेदक प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ ।

यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com