प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी घोषणा(को-को छन् पदाधिकारीमा)
प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी घोषणा(को-को छन् पदाधिकारीमा)
694
काठमाडौं ।
प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी रहेको समिति सर्वसहमतिले गठन भएको छ ।
केही दिन अघि बिष्णु सापकोटा जुगल अध्यक्ष मात्र घोषित समितिमा काठमाडौंमा बसेको सेन्टरको बैठकले पदाधिकारी चयन गरेको हो ।
सेन्टरको वरिष्ठ उपाध्यक्ष १ र उपाध्यक्ष १९, महासचिव १, १० जना उपमहासचिव, २७ जना सचिव, १ कोषाध्यक्ष र १ सह कोषाध्यक्ष गरी ६१ जना पदाधिकारी सर्वसहमतिमा चुनिएका हुन् ।
यस्तो छ प्रेस सेन्टर पदाधिकारी –


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट