2

Logo २०८३ बैशाख १३ आइतबार
स्वास्थ्य सस्थामा अनलाइन डाटा इन्ट्री सम्बन्धी तालिम सकियो

स्वास्थ्य सस्थामा अनलाइन डाटा इन्ट्री सम्बन्धी तालिम सकियो


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १६ २०७९
1.4K

पाल्पा ।

स्वास्थ्यकर्मीलाई अनलाइन डाटा इन्ट्री सम्बन्धी पाल्पामा चलेको तालिम सम्पन्न भएको छ ।

स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा चलेको तालिममा पाल्पा जिल्लाभरका स्वास्थ्य व्यबस्थापन सुचना प्रणालीमा डाटा इन्ट्री गर्ने स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

होटेल पौवा तानसेनमा चलेको तालिममा प्रविधीको उपयोग, एकद्दार प्रणाली अन्तर्गत कम्प्युटरमा डाटा संकलन, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका लागि स्वास्थ्य संस्थाहरुले  online Data Entry DHIS-2/e LMIS मा ध्यान दिनुपर्ने कुरा तालिममा सिकाइएको थियो ।

तालिम चारदिनसम्म चलेको हो । तालिममा सिकेका कुराहरुलाई स्वास्थ्य सस्थामा रहदा कार्यान्वयन गर्दै उत्कृष्ट तथ्यांक अपलोड र रिपोर्ट पठाउन सक्ने गरि अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com