भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको निधन
भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको निधन
1.4K
काठमाण्डौ ।
काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट