2

Logo २०८३ बैशाख १३ आइतबार
युथ युनियन मटेरीको नेतृत्वमा ठुलोटार क्षेत्र सरसफाइ

युथ युनियन मटेरीको नेतृत्वमा ठुलोटार क्षेत्र सरसफाइ


Sabalnews प्रकाशित मिति : सोमबार, असार ६ २०७९
2.1K

पाल्पा ।

युथ युनियन मटेरीको आयोजनामा सामाजिक कार्य अन्तर्गत रामपुर नगरपालिका ५  मटेरी ठूलोटारमा सरसफाई भएको छ ।

बर्षायामको शुरुवातमा ठुलोटार सरसफाइ गर्दै क्लबले बर्षायामको पानी र हिलोमा अन्य फोहोर र झाडी पन्छाएको हो  । सरसफाइ कार्यक्रममा जनप्रतिनिधि रामपुर नगरपालिका ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले क्लबले गर्दै आएका सामाजिक कामले धेरैलाई प्रेरणा दिएको बताउनुभयो । उहाँले क्लब र युवाको सक्रियताको लागि यस्तै रचनात्मक कार्यमा समन्वय सहकर्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, स्थानीय महिला समुह, क्लबका पदाधिकारी, सल्लाहकार, स्थानीयबासीको सहभागीता रहेको थियो ।

क्लबका अध्यक्ष कमल रानाको अध्यक्षतामा सरसफाइ कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com