2

Logo २०८३ बैशाख १३ आइतबार
आज सुनको मुल्य बढ्यो, कति पुग्यो?

आज सुनको मुल्य बढ्यो, कति पुग्यो?


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२
85

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले वृद्धि भएकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ९० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । साथै चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com