2

Logo २०८३ बैशाख १३ आइतबार
आज दोस्रो मन्त्रीपरिषद् बैठक बस्दै

आज दोस्रो मन्त्रीपरिषद् बैठक बस्दै


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
92

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक आज सोमबार बोलाइएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको छ । मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । जुन दिन प्रधानमन्त्री शाहसँगै १४ जना मन्त्रीले शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

सो बैठकले सरकारको शाहकीय सुधारका लागि १०० योजना समेत सार्वजनिक गरेको थियो । यसबारे टिकाटिप्णी शुरु भएका छन् र त्यसका केही बुदामा काम पनि शुरुवात भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com