2

Logo २०८३ बैशाख १३ आइतबार
प्रतिलिटर १० रुपैयाँले घट्याे पेट्रोलियम पदार्थको मुल्य

प्रतिलिटर १० रुपैयाँले घट्याे पेट्रोलियम पदार्थको मुल्य


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९
855

काठमाण्डाै ।

नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ ।

बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । गतहप्ता मूल्य बढे संगै यसको बिरोध हुँदै आएको थियो । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे १ सय ७० रुपैया र डिजल/मट्टीतेल लिटरकाे १ सय ५३ रुपैयाँमा पाइनेछ ।

निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com