2

Logo २०८३ बैशाख १४ सोमबार
घर भत्काउदा च्यापिएर मृत्यु

घर भत्काउदा च्यापिएर मृत्यु


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक २८ २०८२
232

पाल्पा

छिमेकीको पुरानो घर भत्काउदा पाल्पाको निस्दी ५ गल्धामा एक जनाको मृत्यु भएको छ । बेलडाडामा घर भत्काउदै गरेका बेला अचानक घरको दोस्रो तला बाट खस्दा गल्धाका  टुकबहादुर सोमैको ज्यान गएको हो ।

स्थानीय बेलडाडाका भिम बहादुर शाहीको घर भत्काउने क्रममा सोमै खसेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com