2

Logo २०८३ बैशाख १३ आइतबार
वाईवाई ज्योतिपुञ्ज कपको दोस्रोखेलमा सुर्यपुर एफ सि बिजयी

वाईवाई ज्योतिपुञ्ज कपको दोस्रोखेलमा सुर्यपुर एफ सि बिजयी


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
274

पाल्पा

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप दोस्रो दिनको खेलमा सुर्यपुर एफ सि चितवनले जित निकालेको छ । होराइजन क्लब  वालिङ स्याङ्जा संग भिडेको सुर्यपुरले ०-२ गोलले खेल  जितेको हो ।

होराइजन यस अघिको दुई वटै सस्करणमा सुरुवातमै बाहिरिएको थियो । अन्ततः तेस्रो सस्करणमा पनि त्यो सिलसिला दोहोरिएको छ ।

असोज २६ गतेबाट पाल्पाको रामपुरमा शुरु भएको राष्ट्रिय स्तरको वाईवाई तेस्रो ज्योतिपुञ्ज कप कार्तिक ३ गतेसम्म चल्नेछ । खेलमा बिभागिय टिम सहित १० टिमले भाग लिएका छन् । जिल्लामा नै सर्वाधिक पुरस्कार राशी रहेको यो खेलबाट प्रस्ताबित ज्योतिपुञ्ज रंगशाला निर्माण गरि खेल र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।

यसैबिच मंगलबार तेस्रो दिन घरेलु टोली मैदानम उत्रने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com