2

Logo २०८३ बैशाख १३ आइतबार
मन्त्रिपरिषद् द्दारा पाँच मन्त्रीको नाम सिफारिस

मन्त्रिपरिषद् द्दारा पाँच मन्त्रीको नाम सिफारिस


Sabalnews प्रकाशित मिति : आइतबार, असोज ५ २०८२
365

काठमाडौँ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ ।

जसमा अनिलकुमार सिह्ना उद्योग वाणिज्य आपूर्ति कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय सहकारी तथा गरिबी निवारण, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, मदनप्रसाद परियार कृषि, जगदीश खरेल सञ्चार मन्त्री र संगीता मिश्रा स्वास्थ्यमन्त्रीको रूपमा सिफारिस गरेको हो । सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

प्रधानमन्त्री कार्यलय स्रोतले उनीहरुको नाम सिफारिस भएको पुष्टि गरेको हो । स्वास्थ्य सचिवको पद रिक्त भएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रासहित ३ जनाको नाम सिफारिस गरेपनि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्राले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

इमेज टेलिभिजनका निर्देशक खरेल खरो रुपमा प्रस्तुत हुने पत्रकार हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com