नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा लक्की चौधरी
लुम्बिनी ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) को लुम्बिनीमा आठौं महाधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा नवनिर्वाचित लक्की चौधरी, वरिष्ठ उपाध्यक्ष सरु राना, उपाध्यक्ष (खुल्ला तर्फ) विश्व तामाङ्ग, उपाध्यक्ष सस्थागत तर्फ अर्जुन जंगेली राई, उपाध्यक्ष महिला तर्फ अन्जना सिल्पकार, महासचिव समिर बलामी रहनुभएको छ ।
समितिको सचिवहरु खुल्ला तर्फ सन्दिप श्रेष्ठ, एम बी आश्था, मिलन गाहा, सचिव महिला तर्फ माला पालुङ्गा, अल्प सङ्ख्यक तर्फ सचिव मिला दरै, काेषाध्यक्ष अर्जुन तामाङ्ग, कार्य समिति सदस्य निर्वाचित हुनुभएको छ ।