2

Logo २०८३ बैशाख १३ आइतबार
युथ समिट गर्ने एमालेको निर्णय

युथ समिट गर्ने एमालेको निर्णय


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र १६ २०८१
694

नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको हो । ‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरूको सहभागिता रहने छ’ महासचिव शंकर पोखरेलले वक्तव्यमा लेखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com