सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
694
काठमाडौं ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट