आज सुनको मूल्य २६ सयले घट्यो
आज सुनको मूल्य २६ सयले घट्यो
1.8K
काठमाडौं ।
सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।
आज सुन प्रतितोला रू २६ सयले घटेर १ लाख ४८ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनमा भारी गिरावट आएको थियो । लगातार बढेको सुन सोमबार ह्वात्तै घटेको हो । सोमबार मात्र सुन १५ हजार ९ सयले घटेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट