2

Logo २०८३ बैशाख १३ आइतबार
धरहरा चढ्न आजबाट पैसा लाग्ने

धरहरा चढ्न आजबाट पैसा लाग्ने


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
1.6K

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिकबाहेकको विज्ञापनले प्रतिघण्टा ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

सरकारले काठमाडौंको धरहरा, झापाको दमक भ्युटावरसहित देशका ६ वटा भौतिक संरचनालाई ‘विशिष्ट संरचना’ घोषणा गरेको छ । घोषणासँगै सरकारले ती संरचना सञ्चालन निजी क्षेत्रबाट गराउने प्रस्ताव अघि सारेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com