2

Logo २०८३ बैशाख १३ आइतबार
जाेत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु

जाेत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२
127

पाल्पा ।

पाल्पा जिल्लाको रामपर नगरपालिका -३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका -४ बाङ्गेपसल बस्ने ५२ वर्षीय टेक बहादुर आले रहेका छन् । मकै छर्नका लागि जोत्ने क्रममा विहान साढे १० बजेको समयमा ट्याक्टर दुर्घटनामा परेकाे थियो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारका अनुसार सोही ट्याक्टरमा च्यापिएर चालकको घटनास्थलमा मृत्यु भएको हो ।

स्थानीय एक किसानको बारी जोत्न पुगेका आलेले बारी जोत्दै गर्दा ट्याक्टर अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको सुनारले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com