2

Logo २०८३ बैशाख १३ आइतबार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२
57

काठमाडौं ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।

यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराएका थिए, जसपछि उनले अन्य सांसदहरूलाई शपथ दिलाउने प्रक्रिया अघि बढाएका हुन्।

शपथ कार्यक्रममा सांसदहरू विभिन्न परम्परागत भेषभूषामा उपस्थित भएका थिए। केही सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिएर सांस्कृतिक विविधता झल्काएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com