2

Logo २०८३ बैशाख १३ आइतबार
देवीनगरमा निःशुल्क आँखा शिविर, १८ जनामा मोतियाबिन्दु

देवीनगरमा निःशुल्क आँखा शिविर, १८ जनामा मोतियाबिन्दु


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२
141

पाल्पा ।

पूर्वखोला गाउँपालिका ४ देवीनगर स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

पूर्वखोला स्वास्थ्य शाखाको आयोजनामा तथा पाल्पा लायन्स लाकोल आँखा अस्पतालको समन्वयमा कार्यक्रम सञ्चालन भएको शिबिरमा १ सय ३३ जनाको आँखा परीक्षण गरिएको र परीक्षणका क्रममा १८ जनामा मोतियाबिन्दु देखिएको वडा अध्यक्ष मेहर सिंह थापाले जानकारी दिनुभयो ।

 नेपाल नेत्र ज्योति संघका सभापति बुद्धि प्रसाद शर्माले आखाको नियमित जाच र आँखा सुरक्षाको लागि खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । उनीहरूलाई यही चैत २४ गते रिङनेरह स्वास्थ्य चौकीमा सञ्चालन हुने निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा सहभागी हुन आग्रह गरिएको छ।

ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा पहुँच विस्तार गर्न यस्तो शिविर प्रभावकारी भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com