2

Logo २०८३ बैशाख १३ आइतबार
लगातार घट्दैछ सुन,आज कतिमा हुदैछ? कारोबार

लगातार घट्दैछ सुन,आज कतिमा हुदैछ? कारोबार


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२
106

काठमाडौं ।

नेपाली बजारमा केही दिनयता लगातार सुनको मूल्य उच्च अंकले घटिरहेको छ ।

आइतबारको तुलनामा सोमबार पनि छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि आइतबार तोलामा १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com