2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा उउद्योग वाणिज्य संघको निर्वाचन चैत १४ मा हुने

पाल्पा उउद्योग वाणिज्य संघको निर्वाचन चैत १४ मा हुने


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २ २०८२
106

पाल्पा ।

पटक -पटक स्थगित भएको पाल्पा उद्याेग वाणिज्य संघको निर्वाचन आउदो चैत १४ मा हुने कार्यतालिका सार्वजनिक भएकाे छ ।

६ महिनादेखिको सदस्यता सम्बन्धी विवाद टुङ्गिएपछि संघको नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएकाे हाे । गत असाेजकाे अन्तिम साता निर्वाचनकाे मिति घाेषणा भएपनि संघका पदाधिकारीबीच सदस्यता सम्बन्धी विवाद उत्पन्न भएको थियाे । विवादपछि त्यतिबेलादेखि निर्वाचन हुन सकेकाे थिएन ।

अहिले यसअघि सदस्य बनेका सदस्यले फागुन मसान्तभित्र नवीकरण गर्ने सहमति भएकाे छ । साेही सहमति अनुसार १ हजार २ सय बढी सदस्यले सदस्यता नवीकरण गरेका छन् । नवीकरण गरेका सदस्यले निर्वाचनमा भाग लिन पाउने गरी निर्वाचन समितिले निर्वाचनका कार्यक्रम अघि बढाएकाे जनाएकाे छ ।

तालिका-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com