2

Logo २०८३ बैशाख १३ आइतबार
एमाले चापाकोट नगर कमिटी अध्यक्ष कोइराला काँग्रेस प्रवेश

एमाले चापाकोट नगर कमिटी अध्यक्ष कोइराला काँग्रेस प्रवेश


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २० २०८२
127

स्याङ्जा ।

नेकपा एमाले चापाकोट नगर कमिटीका अध्यक्ष राजु कोइराला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

स्याङ्जामा एक कार्यक्रमका बिच जिल्ला सभापति राजु थापाले एमाले नगर अध्यक्ष कोइरालालाई नेपाली काँग्रेसमा प्रवेश गराउनुभएको हो ।

कोइराला यसअघि चापाकोट नगरपालिकामा एमालेबाट नगर प्रमुख पदका उम्मदेवार समेत हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com