रामेछापमा बस दुर्घटना ३ को ज्यान गयो
रामेछापमा बस दुर्घटना ३ को ज्यान गयो
148
काठमाडौं ।
रामेछापमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ३ जना यात्रुको मृत्यु भएको छ।
अहिले ३ जनाको शव निकालिएको छ र ५ जनाको उद्धार गरिएकाे छ। शवको पहिचान भने हुन बाँकी रहेको छ। बस सडकबाट तामाकोशी नदीमा खसेको छ। अहिले बसलाई निकाल्ने कार्य जारी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट