2

Logo २०८३ बैशाख १३ आइतबार
अन्ततः फुट्यो काङ्ग्रेस, महामन्त्री द्दय गगन र बिश्वलाई ५ बर्षे कारबाही

अन्ततः फुट्यो काङ्ग्रेस, महामन्त्री द्दय गगन र बिश्वलाई ५ बर्षे कारबाही


Sabalnews प्रकाशित मिति : बुधबार, माघ १ २०८२
232

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आज कारबाही गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेकाे जानकारी दिएको छ ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। त्यसो त अब कांग्रेस विभाजन भएको छ। अन्य नेता-कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ। पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

सहमतिको प्रयास्स्मस रहेको जनाएका विशेष महाधिवेशन पक्षधरहरु भृकुटीमण्डपमा सम्बोधन जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com