2

Logo २०८३ बैशाख १३ आइतबार
लिभरपुलको प्रिन्सिपलमा कृष्ण पन्थी

लिभरपुलको प्रिन्सिपलमा कृष्ण पन्थी


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २० २०८२
211

काठमाडौं ।

नयाँ बानेश्वरस्थित लिभरपुल एजुकेसन नेटवर्कको प्रिन्सिपलमा कृष्ण पन्थी नियुक्त हुनुभएको छ। विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा रहनुभएका नेटवर्कका संस्थापक तथा सञ्चालक समिति सदस्य पन्थी प्रिन्सिपल नियुक्त हुनुभएको हो ।

लिभरपुल एजुकेसन नेटवर्कले लिभरपुल कलेज, लिभरपुल सेकेन्डरी स्कुल र मिल्टन इन्टरनेसनल कलेज सञ्चालन गर्दै आएको छ । आफ्नै भवनमा सञ्चालन गरिरहेको यस लिभरपुल स्कुल र कलेजले विभिन्न संकायमा विद्यार्थी पढाउदै सक्षम जनशक्ति तयार गर्दै आएको छ ।

पन्थीको नेतृत्वमा बनेको नेटवर्कले अझ परिस्कृत गर्दै थप कार्यक्रम र शैक्षिक गुणस्तर वृद्धि एवं नेपालका र बिदेेेशका हरेक काम नेतृत्वमा बिक्ने र टिक्ने जनशक्ति तयार गर्ने ध्येयले आफुहरु लागेको नेटवर्कका सञ्चालक नवीन चौहानले बताउनुुुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com