2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाबाट एमालेका ४ र काङ्ग्रेसका १ समानुपातिकमा समावेश

पाल्पाबाट एमालेका ४ र काङ्ग्रेसका १ समानुपातिकमा समावेश


Sabalnews प्रकाशित मिति : बुधबार, पौस १६ २०८२
260

पाल्पा ।

पाल्पाबाट नेकपा एमालेले ४ र नेपाली काङ्ग्रेसले १ जनाकाे नाम समानुपतिककाे बन्द सूचिमा राखेकाे छ । एमालेले बुझाएकाे ११० जनाकाे नाममा पाल्पाबाट ४ जनाकाे नाम परेकाे छ ।

एमालेले निर्वाचन आयाेगमा बुझाएकाे सूचिमा जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर आदिवासी जनजातिबाट पर्नुभएकाे छ । यस्तै साेही सूचिमा हिरूसरा रानाकाे नाम पनि समावेश रहेकाे एमालेले जनाएकाे छ । एमालेले खस आर्यकाे सूचिमा पाल्पा काठमाडाैँ सम्पर्क समितिका ठानेश्वर बस्याल र अल्पसङ्ख्यक मुस्लिम समुदायबाट राेजीरन खातुनकाे नाम समावेश गरेकाे छ ।
यस्तै नेपाली काङ्ग्रेसले रामपुर निवासी नेता कृष्णप्रसाद अधिकारीलाई समानुपातिक सूचिमा समावेश गरेकाे छ । उहाँ खसआर्यबाट सूचिमा पर्नुभएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com