2

Logo २०८३ बैशाख १३ आइतबार
सत्यवतीकाे भेटी गणना चल्दै

सत्यवतीकाे भेटी गणना चल्दै


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २४ २०८२
288

पाल्पा ।

तिनाउ-४ सत्यवतीमा चार दिनसम्म चलेकाे वर माग्ने मेलामा सहभागी भक्तजनले चढाएका भेटी गणना कार्य अझै सकिएकाे छैन ।

बिहीबारदेखि नै भेटी गणना कार्य चलिरहेकाे समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयाे । उहाँका अनुसार हालसम्म ३२ लाख रकम गन्ने काम सकिएकाे छ । भेटी गणना कार्य सकेसम्म छिटाे सक्ने गरी काम भइरहेकाे छ । यस पटक चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी सहभागी ‍भएकाे बताइएकाे छ ।

धेरै सहभागीका कारण मेला व्यवस्थापकलाई व्यस्थापनमा समस्या परेकाे थियाे । मेलामा सहभागी भक्तजनले सडक र ट्राफिक व्यवस्थापनमा देखिएकाे कमजाेरीका कारण सास्ती बेहाेर्नु परेकाे गुनासाे गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com