2

Logo २०८३ बैशाख १३ आइतबार
कुटुम्बको अध्यक्षमा नारायण न्यौपाने

कुटुम्बको अध्यक्षमा नारायण न्यौपाने


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक २३ २०८२
260

पाल्पा ।

कुटुम्व बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम अधिवेशनबाट नारायण न्यौपानेको नेतृत्वमा (अध्यक्षतामा) कार्यसमिति निर्वाचित भएको छ ।

सस्थाको अधिबेशनबाट बनेको कार्यसमितिको उपाध्यक्षमा महेश आचार्य, सचिव सिन्धु पौडेल, कोषाध्यक्ष बिष्णु खनाल, सह सचिवमा शितम भण्डारी रहनुभएको छ । समितिको सदस्यहरुमा गोविन्द सिंह कार्की, धन बहादुर ठडराई, प्रभा कार्की, यम प्रसाद पाण्डे, शोभाखर पोखरेल र बिक्रम अधिकारी हुनुहुन्छ ।

यसैबिच, अधिबेशनले ३ सदस्यीय लेखा समिति समेत निर्वाचित गरेको छ । लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामचन्द्र आचार्य, सदस्यमा सन्देश गैरे र फुल्केन नायक निर्वाचित हुनुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com