2

Logo २०८३ बैशाख १३ आइतबार
एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य

एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक २१ २०८२
295

काठमाडौं । 

बैंकिङ्ग क्षेत्रमा दख्खल राख्ने अनुभवी बैंकर सुजित कुमार शाक्यले एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार बसेकाे सञ्चालक समितिको ७३६ औँ बैठकले  शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

झन्डै तीन दशकभन्दा लामो बैंकिङ्ग अनुभव सँगालेका शाक्यको आगमनले एनआईसी एशिया बैंकको नेतृत्वमा नयाँ उर्जा र गतिशीलता थपिने अपेक्षा गरिएको छ । पदभार ग्रहण समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com