2

Logo २०८३ बैशाख १३ आइतबार
बस दुर्घटना ३६ घाईते, २ को अवस्था गम्भीर

बस दुर्घटना ३६ घाईते, २ को अवस्था गम्भीर


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १८ २०८२
295

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसामा शनिवार विहान बस दुर्घटना हुदा ३६ यात्रु घाइते भएका छन्।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको हाे । दुर्घटनाका घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको र गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

बस शनिवार विहान ५.३० वजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com