2

Logo २०८३ बैशाख १३ आइतबार
ज्यान गुमाएका प्रहरीलाई नेपाल प्रहरीको १० लाख

ज्यान गुमाएका प्रहरीलाई नेपाल प्रहरीको १० लाख


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ३० २०८२
533

काठमाडौं ।

जेन- जी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रतिव्यक्ति १० लाख नेपाल प्रहरीले दिने भएको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरी उनीहरूलाई राहत दिने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी यससम्बन्धी जानकारी दिएको छ। आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका थिए। आइतबार बसेको प्रहरी समन्वय समितिको बैठकले यससम्बन्धी निर्णय गरेको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com