2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत

नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र २१ २०८२
512

पाल्पा ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित हुनुभएको छ । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित हुनुभयो ।

अध्यक्षमा अर्का उम्मेद्वार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ पाएका छन्। महासचिवमा कमल बस्नेत निर्वाचित सेजनको महासचिवमा कमलकुमार बस्नेत निवार्चित भएका छन्। बस्नेतले १३९ मत पाउँदा प्रत्यासी अच्युत पुरीले १०४ मत ल्याएका छन्।

त्यस्तै, सेजनको कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छन्। लामिछानेले १३३ मत ल्याउँदा उनको प्रत्यसी ममता थापाले १०८ मत ल्याइन्। सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन्।

समितिको उपाध्यक्षमा जीवन बस्नेत. महासचिवमा कमल बस्नेत, सचिवमा शंकर पण्डित, कोषाध्यक्षमा केशु लामिछाने चयन हुनुभएको छ । समितिको सदस्यहरुमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा, सीमा तामाङ निर्वाचित हुनुभएको समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com