2

Logo २०८३ बैशाख १३ आइतबार
ज्योतिपुञ्ज युवा क्लवको अध्यक्षमा सुन्दर राना

ज्योतिपुञ्ज युवा क्लवको अध्यक्षमा सुन्दर राना


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन २३ २०८२
960

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ७ मा रहेको ज्योतिपुञ्ज युवा क्लवको अध्यक्षमा सुन्दर राना चयन हुनु भएको छ । क्लवको साधारण सभा तथा १० औं अधिबेशनले सर्वसम्मत रुपमा रानाको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सोम प्रसाद श्रेष्ठ, सचिवमा गोपाल बहादुर दमै, कोषाध्यक्षमा अनिल शाही र सहसचिवमा अर्जुन पाठक रहनु भएको छ ।

समितिको सदस्यहरुमा सरोज श्रेष्ठ, गौरव क्षेत्री, श्याम प्रसाद श्रेष्ठ, गुम बहादुर रामजाली, श्याम माया राना र संगिता पोखरेललाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक धुर्व पोखरेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com