2

Logo २०८३ बैशाख १३ आइतबार
स्वास्थ्य वीमाकाे सेवा अब पाल्पाका चार स्वास्थ्य संस्थामा 

स्वास्थ्य वीमाकाे सेवा अब पाल्पाका चार स्वास्थ्य संस्थामा 


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २६ २०८२
1.8K

पाल्पा ।

पाल्पाका चार स्वास्थ्य संस्थाहरू वीमा बाेर्डबाट प्रथम सेवा विन्दुकाे रूपमा सुचिकृत भएकाे छ ।

जिल्लाको पाल्पा अस्पताल, रामपुर अस्पताल, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र र खस्याैली प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा विन्दुकाे रूपमा सुचिकृत गरेकाे बाेर्डले जनाएकाे छ । बाेर्डले यसअघि लायन्स लाकाैल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा अस्पताल रामपुरलाई समेत प्रथम सेवा विन्दुमा सुचिकृत गरेकाे थियाे ।

सुचिकृत चार स्वास्थ्य संस्थाका लागि आगामी साउन १ गतेबाट सेवा लागू हुने बाेर्डले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com