2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल पत्रकार महासंघ लुम्बिनीले भेट्यो मुख्यमन्त्रीलाई

नेपाल पत्रकार महासंघ लुम्बिनीले भेट्यो मुख्यमन्त्रीलाई


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ १३ २०८२
743

लुम्बिनी ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार भेटवार्ता गर्नुभएको छ ।

भेटकाक्रममा उहाँहरूबीच लुम्बिनी प्रदेशको पत्रकारिता, मिडियाका चुनौती, आगामी बजेटमा मिडियाको प्रवर्द्धनमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

भेटकाक्रममा मुख्यमन्त्री आचार्यले लोकतन्त्र, सुशासन र पारदर्शी शासनका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले आगामी बजेटमा मिडिया क्षेत्रको विकासमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com