2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाली समाज युएईको अध्यक्षमा कैलाश अर्याल

पाल्पाली समाज युएईको अध्यक्षमा कैलाश अर्याल


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २४ २०८१
2.1K

युएई ।

पाल्पाली समाज युएईको नयाँ नेतृत्व चयन भएको छ  । बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरुले गठन गरेको समाजको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

“एक्काइसौँ शताब्दीको आवश्यकता सीप र ज्ञान, युएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान”भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित पाल्पाली समाज युएइको अधिवेशनले २०२५ /०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व कैलाश अर्यालको अध्यक्षतामा निर्विरोध समिति निर्वाचित गरेको हो ।

समाजका निवर्तमान अध्यक्ष ओम कुमारी खाण समाजलाई साथ दिने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै समाज र नेपालीका हरेक काममा आफु सबैव तत्परता सहित डटेर लाग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com