युथ समिट गर्ने एमालेको निर्णय
युथ समिट गर्ने एमालेको निर्णय
687
नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको हो । ‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरूको सहभागिता रहने छ’ महासचिव शंकर पोखरेलले वक्तव्यमा लेखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट