2

Logo २०८३ बैशाख १३ आइतबार
प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्‍नेगरी स्थगित

प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्‍नेगरी स्थगित


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १२ २०८१
393

प्रतिनिधिसभाको आज बसेको दोस्रो  बैठक पनि स्थगित भएको छ । विपक्षी दलको अवराेधपछि  बैठक भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयकाे विराेध गर्दै प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले  प्रतिनिधि सभाको पहिलो बैठक पनि अवरुद्ध गरेका थिए । दोस्रो बैठक पनि  अवरोध कायमै राखेपछि सभामुखले भोलि विहान ११ बजे बस्ने गरी बैठक स्थागित गर्नु भएको हो ।

विपक्षी दलका सांसदहरुले आआफ्नाे कुर्सीबाट उठेर विराेध जनाएपछि सभामुख घिमिरेले भाेलि बिहान ११ बजेसम्मकाे लागि बैठक स्थगित गरिएको बताउनु भयो ।

यसअघि बिहान बैठक सुरु हुने वितिकै पनि विपक्षी दलका सांसदहरुले सदनमा उठेर विराेध जनाएका थिए । लगतै सभामुखले आधा घण्टाकाे लागि बैठक स्थगित गर्दै दलहका सचेतकहरुसँग छलफल गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com