2

Logo २०८३ बैशाख १३ आइतबार
बगनासकालीमा आखाँ जाच जारी

बगनासकालीमा आखाँ जाच जारी


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०८१
1K

पाल्पा ।

पाल्पाको बगनासकालीमा आखाँ परिक्षण शिविर चलिरहेको छ । बगनासकालि गाउँपालिकाको आयोजना र पाल्पा लायन्स लाकौल आखा अस्पताल पाल्पाको प्राबिधिक सहयोगमा सन्चालित आखा शिबिरको दोश्रो दिन बगनासकाली २ को बिष्णु मा बि मा आखाँ परिक्षण गरिएको छ ।

विद्यार्थी र अभिभावक गरि शिविरमा जम्मा ६ सय ६३ जनाको भिजन परिक्षण गरिएको छ । जसमध्ये २ सय ७५ जनालाई ओ पि डि बाट औषधि तथा चस्मा बितरण गरिएको छ भने १६ जनालाई मोतिबिन्दु स्केनिङ गरि अप्रेशनका लागि सिफारिस गरिएको छ ।

आउदो १८ गते वडा न ३ को सिद्दि मा बि मा शिबिर सन्चालन हुनेछ । गाउँपालिकाले पालिका विभिन्न वडामा विद्यार्थी र अभिभावक लक्षित गरि शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com