2

Logo २०८३ बैशाख १४ सोमबार
बढ्यो पेट्रोल, डिजेल र मटीतेलको मूल्य

बढ्यो पेट्रोल, डिजेल र मटीतेलको मूल्य


Sabalnews प्रकाशित मिति : बुधबार, माघ २ २०८१
1.1K

काठमाडौं ।

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको जनाएके छ ।

इन्डियन आयल कर्पोरेशनको नयाँ मूल्य सूचीमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने जनाउँदै निगमले बढ्दो मूल्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्ने भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँ पर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com