2

Logo २०८३ बैशाख १४ सोमबार
गरिमा बिकास बैंकको अध्यक्षमा खाण

गरिमा बिकास बैंकको अध्यक्षमा खाण


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १ २०८१
1.1K

स्याङ्जा ।

स्याङ्जाबाट बिकसित भएको गरिमा विकास बैंक लिमिटेडको  सञ्चालक समितिको नेतृत्व चयन भएको छ ।

पाेखरामा सम्पन्न गरिमा बिकास बैंकको अठारौं वार्षिक साधारण सभाले दिलिप प्रताप खाणको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

निर्वाचित सञ्चालक समितिहरुमा श्याम प्रसाद बस्याल, दिपेन्द्र श्रेष्ठ,  शोभाकान्त ढकाल, बिमल पाण्डे, आयुष्मा कोइराला
र स्वतन्त्र सञ्चालक मुकुन्दराज आचार्य निर्वाचित हुनुभएको छ ।

बैंकलाई अझ प्रबिधी मैत्री, सेवा बिस्तार र शाखा बिस्तार सहित सामाजिक कार्य गर्ने सपथग्रहणपछि नबनिर्वाचित अध्यक्ष दिलिप प्रताप खाणले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com