2

Logo २०८३ बैशाख १४ सोमबार
बगनासकालीका सामाजिक सुरक्षा लाभग्राहीका भत्ता खातामा

बगनासकालीका सामाजिक सुरक्षा लाभग्राहीका भत्ता खातामा


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २८ २०८१
1.1K

पाल्पा ।

चाडवाडको मुखमा सामाजिक सुरक्षा भत्ता बुझ्न पाएपछि बगनाकालीका सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही खुशी भएका छन् ।

गाउँपालिकाले दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुष) को ३१ सय ९१ जना भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको लागि ३ करोड १७ लाख बढी रकम पुषको तेस्रो सातामै लाभग्राहीको खातामा जम्मा गरिदिएको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।

पाल्पाका १० वटा स्थानीय तह मध्य पाल्पा जिल्लामा बगनासकाली गाउँपालिकाले सवैभन्दा पहिला लाभग्राहीलाई भत्ता वितरण गर्दै आएको गाउँपालिकाका पन्जिकरण शाखाका भोजराज भट्टराईले बताउनुभयो  ।

गाउँपालिकाले ग र घ वर्गका आंशिक अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत कार्यविधि बनाई मासिक निर्वाह भत्ताको व्यवस्था गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com