2

Logo २०८३ बैशाख १४ सोमबार
कमलादीस्थित स्काईवाक नेपालको अध्यक्षमा पोखरेल, प्रबन्ध निर्देशकमा बिष्णुहरि पाण्डे

कमलादीस्थित स्काईवाक नेपालको अध्यक्षमा पोखरेल, प्रबन्ध निर्देशकमा बिष्णुहरि पाण्डे


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २७ २०८१
1.4K

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । साथै, अतिरिक्त कम्पनीको व्यवसायिक योजना, कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रक्रियामा जाने प्रस्ताव सर्बसम्मतिले पारित गरेको छ ।

कम्पनीले सञ्चालक समितिको पुर्न गठन समेत गरेको छ । अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा बिष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ । साधरणसभामा कम्पनीका प्रबन्ध सञ्चालक पदमप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

कम्पनीका नवनियुक्त प्रबन्ध सञ्चालक पाण्डे शैक्षिक संस्था, बैंकिङ क्षेत्र लगाएतका संस्थाहरूमा अनुभव बटुलिसकेका छन् ।

स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको छ । चाँडै नै सिटी बन्जी जम्पको तयारी पनि गरिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com