2

Logo २०८३ बैशाख १४ सोमबार
प्युठान देखि गुल्मी जाँदै गरेको जिप दुर्घटना

प्युठान देखि गुल्मी जाँदै गरेको जिप दुर्घटना


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
953

अर्घाखाँची ।

झिमरुक गाउँपालिका ४ गोल्खाडा जिमुर खोलिमा जिप दुर्घटना भएको छ । प्युठान बाग्दुला देखि गुल्मी पुर्कोट दह जाँदै गरेको जिप सडक तल खसेर दुर्घटना भएको हो ।

लु१ च ४४३९ नम्बरको बन्द बडी सवारी जिप बाटो देखि करिब १० मिटर तल खसेको थियो । जिपमा सबार चालक सहित ९ जना सामान्य घाइते भएका छन् ।

घाइतेहरुलाई जिल्ला हस्पिटल प्युठान पठाईएको र उपचार भएको छ भने केही फर्किएका छन् । घाइतेको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com