2

Logo २०८३ बैशाख १३ आइतबार
कर्णालीले लुम्बिनीलाई दियो १२९ को लक्ष्य

कर्णालीले लुम्बिनीलाई दियो १२९ को लक्ष्य


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०८१
1.4K

काठमाडौं ।

कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाइ १२९ को लक्ष्य निर्धारण गरिदिएको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाउन सफल भएको थियो ।

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन जोडेका थिए भने अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाएर बाहिरिएका थिए ।

उता, लुम्बिनीका लागि वकास आग्रीले ३, तिलक भण्डारीले २ विकेट लिए भने रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १–१ विकेट लिएर कर्णालीलाइ रोकेको थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com