2

Logo २०८३ बैशाख १३ आइतबार
राम शर्माको “किन रुन हुन्न र मर्दले” नया गित सार्वजनिक

राम शर्माको “किन रुन हुन्न र मर्दले” नया गित सार्वजनिक


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
1.3K

काठमाडौं ।

नेपाली आधुनिक विधा अन्तर्गत उत्कृष्ट शब्द रचना गर्दै आएका राम शर्माले “किन रुन हुन्न मर्दले” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त चर्चित हस्ती प्रमोद खरेलले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् ।

“किन रुन हुन्न मर्दले” गीतको शब्द रचना सिन्धुपाल्चोक घर भई हाल कोरियामा कार्यरत राम शर्माले गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको सो गीतमा एरेन्जमा विशाल निरौला, रेकर्डिस्ट सुमन राना र खुमन राना, मिक्स/मास्टरिङको जिम्मा कुमार रानाले सम्हालेका छन् ।

विक्रम बुढाथोकी, एलिना रायमाझी, शिवु पाण्डेय, दिनेश गोर्खाली र बालकलाकार अबिन तामाङको अभिनय रहेको यस गीतमा कथा निर्देशन विक्रम चौहान रहेका छन् भने लक्ष्मण शर्माले निर्माण गरेका हुन् । गीत RL CREATION नामक यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com